विपद्का बेला विदेशबाट निःशुल्क पैसा पठाउन सकिने, आइएमईमार्फत सरकारी कोषमा रकम जम्मा सकिने
nepalviews.com · Fri Aug 28 05:40:57 GMT 2026

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावितका लागि विदेशबाट नेपालमा सहयोग रकम पठाउन आइएमईले निःशुल्क सुविधा उपलब्ध गराउने भएको छ।
आइएमईले शुक्रबार विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)