फेरि बाढीको जोखिम देखिएपछि चीनको उद्धार अभियान स्थगित, १ किलोमिटर पछाडि हट्न निर्देशन
lokaantar.com

चीनले तिब्बतको बाढी प्रभावित क्षेत्रमा पुनः बाढी आउन सक्ने उच्च जोखिम देखिएपछि उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । सीमा क्षेत्रमा गएको विनाशकारी पहिरोपछि चीनतर्फ पनि अझै सयौँ मानिस बेपत्ता छन् ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ठूलो मात्रामा थुप्रिएको भग्नावशेषका कारण बनेको ताल ओभरफ्लो हुन थालेको छ । उक्त पानी उद्धार टोली जान लागेको क्षेत्रतर्फ बग्न थालेपछि जोखिम बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)