क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबिपिएस इन्टरनेट मासिक ५५३ मै
setopati.com · Sun Sep 06 09:23:00 GMT 2026

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबिपिएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबिपिएस इन्टरनेट उपलब्ध गराउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)