गगनलाई शेखरको आग्रह– अधिवेशन सारेर भए पनि कांग्रेस मिलाउनुस्, मलाई कुनै पद चाहिँदैन
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भएको छ।
शेखरनिकट स्रोतले दिएको जानकारीअनुसार भेटमा कोइरालाले देश, लोकतन्त्र र कांग्रेस नै अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै पार्टी विभाजनतर्फ जाने अवस्था आउन नदिन थापालाई आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)