एयर इण्डियाको उडानबाट नेपाल छिर्दै थिए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका जोशी, अध्यागमनमा पक्राउ, सीआईबीको जिम्मा लगाइयो !
arthasarokar.com · Thu Jun 04 06:21:53 GMT 2026
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशी पक्राउ परेका छन् । उनलाई अध्यागमनले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)