बाढी प्रभावित क्षेत्रमा कुन दलले के गर्दै छन् ?
ekantipur.com · Sun Sep 06 09:24:52 GMT 2026

बाढी प्रभावित क्षेत्रमा कुन दलले के गर्दै छन् ?
विभिन्न दलका कार्यकर्ता हिलोले पुरिएका घर सफा गर्ने, भग्नावशेष हटाउने, बाटो खुलाउने, खाना खुवाउने, स्वास्थ्य सेवा तथा राहत सामग्री वितरण गर्ने, उद्धारमा सहजीकरण जस्ता काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)