महाकालीको बहावले ६ दिनदेखि गड्डाचौकी–बनबासा चारपांग्रे सवारी ठप्प
ekantipur.com · Sun Sep 06 09:29:25 GMT 2026

महाकालीको बहावले ६ दिनदेखि गड्डाचौकी–बनबासा चारपांग्रे सवारी ठप्प
महाकालीमा पानीको बहाव १ लाख ३४ हजार ९ सय ६२ क्युसेक पुगेपछि शारदा ब्यारेजबाट मालवाहक र यात्रुवाहक सवारी ५ दिनदेखि रोकिएपछि व्यवसायीले वैकल्पिक बेलौरी–खजुरिया नाका विकासको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)