यसरी भइरहेको छ बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार
baahrakhari.com · Sun Sep 06 09:32:47 GMT 2026

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)