प्रशासनले भन्यो : मनास्लु पदयात्रा नगर्नू
ekantipur.com · Sun Sep 06 09:35:39 GMT 2026

प्रशासनले भन्यो : मनास्लु पदयात्रा नगर्नू
आइतबार बिहान थेराङ खोलामा बाढी आउँदा झोलुंगे पुल पनि बगाएकाले पदयात्रामा स्थानीय प्रशासनले रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)