केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल
nepallive.com · Sun Sep 06 09:43:26 GMT 2026

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी एआइ निर्मित कृत्रिम फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा ओलीले राम्रो स्वागत पाएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको फोटो सञ्जालमा व्यापक पारिएको हो । उक्त फोटो एआइको सहायतामा बनाइएको तथ्य जाँचबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)