परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता
himalpress.com · Sun Sep 06 09:44:45 GMT 2026

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ।
आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)