जथाभाबी ‘डाक्टर’ लेख्नेलाई ३ वर्ष जेल
swasthyakhabar.com · Thu May 21 15:02:46 GMT 2026

काठमाडौं
- अब नेपाल मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ (Dr.) वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कडा कारबाही गरिने भएको छ। नेपाल मेडिकल काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘Dr.’ उपाधि प्रयोग गर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)