बालेनको अभिव्यक्तिलक्ष्यित राजेश हमालको टिप्पणीः परिपक्व नेतृत्व नहुँदा राष्ट्रले चुनौती भोग्नुपर्छ
nepalpress.com · Fri Jun 05 06:37:08 GMT 2026

काठमाडौँ । अभिनेता राजेश हमालले भारतसँग नेपालको सीमा विवाद र प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । राष्ट्रिय नेतृत्वमा दूरदृष्टिको अभाव हुँदा संकट निम्तिने उनको चेतावनी छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई सिधैँ ईंगित नगरिकन हमालले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् । उनले राज्य प्रायोजित भू अतिक्रमण र सीमापार अतिक्रमणको फरक बुझ्नुपर्ने बताएका छन् । यी दुई विषयलाई प्रायः एउटै अर्थमा बुझिए पनि यिनको प्रकृति र समाधानको बाटो पूर्णतः फरक हुने उनको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)