बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुनी व्यवस्था संशोधन गर्नुपर्ने देखियो- सभापति थापा
setopati.com · Sun Sep 06 09:45:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सभापति थापाले नुवाकोट र रसुवाका अति प्रभावित क्षेत्रहरूको भ्रमणपछि त्यहाँको अवस्था अत्यन्तै हृदयविदारक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)