कृष्णभीरको अवरोधकै बीच तुइनखोलामा काम अघि बढाइँदै, सवारी आवागमनमा आंशिक रोक
lokaantar.com

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सडक निर्माणको काम अघि बढाइएको छ।
मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेका कारण सवारी आवागमन न्यून भएकाले तुइनखोला क्षेत्रमा सडक निर्माणको काम अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)