दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गर्न सांसद थपलियाको माग
shilapatra.com · Thu May 21 15:08:00 GMT 2026
नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न सरकारसमक्ष माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)