दिल्लीमा भवन भत्कियो, दिल्ली विश्वविद्यालयका केही विद्यार्थी फसेको आशंका
annapurnapost.com · Sun Sep 06 09:45:50 GMT 2026

काठमाडौं : आइतबार दिउँसो दिल्लीको सत्य निकेतन क्षेत्रमा एउटा भवन भत्किएको छ। मोती बागको शिव मन्दिर नजिकै भवन भत्किएको हो। धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार,दिल्ली अग्निशमन विभागलाई दिउँसो १.३० बजे भवन भत्किएको बारेमा जानकारी प्राप्त भएको थियो। जानकारी पाएलगत्तै अग्निशमन टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)