अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
ratopati.com · Sun Sep 06 09:58:10 GMT 2026

काठमाडाैँ। इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।
इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन। यो घटना अमेरिकी सेनाले इरानी तेल ट्यांकर तीनवटामाथि आक्रमण गरेको जनाएको एक दिनपछि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)