रसुवा बाढीपीडितको सहारा बन्दै निजी क्षेत्र : राहत र पुनः स्थापनाका लागि गरे करोडौँको सहयोग
nepalpress.com · Fri Aug 28 05:47:17 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि निजी क्षेत्र अग्रपंक्तिमा देखिएको छ ।
उद्योगी-व्यवसायी, बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउसहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँको आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)