चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह
bishowkhabar.com · Fri Aug 28 05:48:20 GMT 2026

काठमाडौं– चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको छ ।
ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)