भोटेकोशी बाढी सम्बन्धमा कांग्रेस नेताहरू : प्रभावित जिल्लाका पीडित रोइरहेका छन्, सरकार सुस्त भयो
ratopati.com · Sun Sep 06 10:02:23 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पुर्याएको अभूतपूर्व क्षति पुर्याए पनि त्यस घटनापछि गर्नुपर्ने उद्धार, राहत र पुननिर्माणको काममा सरकार सुस्त रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको कार्यसम्पादन समिति बैठकमा रसुवाका सांसद मोहन आचार्य, नुवाकोटका नेताहरू अर्जुननरसिंह केसी र बहादुरसिंह लामा तथा विज्ञ नेता डा.गोविन्द पोखरेलले भोटेकोशी बाढीबाट सिर्जित विनाश र त्यसपछिको राहत तथा पुनर्निर्माणका सरकारले काम गर्न नसकेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)