भोटेकोशी बाढीबारे जातीय सद्भाव खल्बलिने अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ
ekantipur.com · Sun Sep 06 10:19:07 GMT 2026

भोटेकोशी बाढीबारे जातीय सद्भाव खल्बलिने अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भने, ‘बाढीबाट पीडित भएका व्यक्तिहरूको पीडामा थप पीडा दिने भएकाले यस्ता कामहरूलाई निरुत्साहित गर्न साइबर ब्युरोले नियन्त्रणमा लिएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)