आज सेनाले गर्यो ५ जनाको हवाई उद्धार
onlinekhabar.com · Sun Sep 06 10:25:52 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)