भोटेकोसी बाढी : युद्धस्तरमा उद्धार र पुनर्स्थापना गर्न नेता लामाको आग्रह
baahrakhari.com · Sun Sep 06 10:28:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपदग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनर्स्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)