शेखर भन्छन्- पार्टीमा निरंकूशता र डरधम्कीको अवस्था छ
nepalpress.com · Sun Jun 14 11:18:53 GMT 2026

विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी भित्र निरङकुशता हावी भएको बताएका छन ।
आइतवार नेपाली काँग्रेस संस्थापन इत्तर समुहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय एकता भेलालार्य सम्बोधन गर्दै नेता अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)