हत्याका आरोपीलाई गुजरात प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा कुटपिट गरेको आरोप
lokaantar.com

भारतको गुजरातस्थित भावनगरमा हत्या आरोपमा पक्राउ परेका २० वर्षीय युवकलाई प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा कुटपिट गरेको आरोप लागेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा आरोपी फैजल उर्फ खत्की रफिक लखानीलाई भावनगरस्थित जीएसआरटीसी बस स्ट्यान्डमा डोरीले बाँधेर प्रहरीको गाडी, पिलर तथा भित्तामा अड्याउँदै लाठीले कुटपिट गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)