गोरखा प्रशासनले भन्यो, तत्काल मनास्लु र लार्केपास पदमार्गको यात्रामा ननिस्कनु, चारैतिर जोखिम छ
barnanmedia.com · Sun Sep 06 10:29:39 GMT 2026

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ ।
आइतबार सूचना जारी गर्दै प्रशासनले यात्रा तयारीमा रहेका तथा पदमार्गमा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)