लुम्बिनीको बजेट सोमबार
nepalbahas.com · Sun Jun 14 11:20:05 GMT 2026

लुम्बिनीको बजेट सोमबार
३१ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)