भोटेकोशीको बाढीपछि बने शोक र आशाका गीत
ratopati.com · Sun Sep 06 10:36:50 GMT 2026

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भयो ।
यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी र आफन्त गुमाउँदाको रोदनलाई कतिपय सङ्गीतकर्मीहरूले आफ्ना सिर्जनामार्फत उतारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)