रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी
onlinekhabar.com · Sun Sep 06 10:34:02 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)