विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
deshsanchar.com · Sun Jun 14 10:56:45 GMT 2026

काठमाडौँ – आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ। यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)