बागमती मन्त्रिपरिषद् बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
deshsanchar.com · Sun Jun 14 11:28:41 GMT 2026

मकवानपुर –बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानवउद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविर्धि स्वीकृत गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)