कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
नेपाली कांग्रेस धादिङले आइतबार काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्था गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)