मधेसमा मन्त्रिपरिषद् पुनर्गठन, एमालेका समिर बने मन्त्री
ratopati.com · Thu May 21 16:15:00 GMT 2026

काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हाे । सीके राउत नेतृत्वकाे जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)