कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिमार्जन हुनसक्ने
baahrakhari.com · Sun Sep 06 10:58:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशनको कार्यतालिका परिमार्जन हुनसक्ने संकेत सभापति गगन थापाले गरेका छन् ।
विपद् प्रभावित क्षेत्रमा वडा अधिवेशनको संभावना हाल नरहेकाले यसको कार्यतालिका परिमार्जन हुनसक्ने संकेत सभापति थापाले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)