रसुवा बाढी : ‘रेस्क्यु केनाइन’ ले उद्धारमा कसरी सहयोग गर्दैछन् ?
onlinekhabar.com · Sun Sep 06 10:56:17 GMT 2026

२१ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला पार्यो ।
भोटेकोशीमा १० भदौ बिहान एक्कासि आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि प्रहरीले आफ्ना केनाइन त्यसतर्फ परिचालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)