प्रधानमन्त्री बालेन शाहलाई गगन थापाको सुझाव: 'विज्ञसँग परामर्श गरेर मात्र संयुक्त राष्ट्रसंघको महासभामा नेपालको मुद्दा उठाउनू'
barnanmedia.com · Sun Sep 06 10:54:30 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रश्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् ।
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिएका हुन् । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)