दोहोरी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पर्यटनमन्त्रीसमक्ष प्रतिवेदन पेश
onlinekhabar.com · Thu May 21 16:10:35 GMT 2026

७ जेठ, काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा कलाकारमैत्री बनाउन माग गर्दै तयार पारिएको विस्तृत प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेललाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाले मन्त्री पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)