७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
ratopati.com · Sun Jul 05 21:48:01 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिलविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता लिएको छ । खेलको ७९औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जिततर्फ डोर्याएका छन् ।
ए. श्जेलडरुपको उत्कृष्ट पास (असिस्ट) लाई सदुपयोग गर्दै हालान्डले गरेको यस गोलसँगै खेलको अन्तिम समयमा ब्राजिल निकै ठुलो दबाबमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)