‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’
arthadabali.com · Sun Jun 14 12:10:32 GMT 2026

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई स्वास्थ्य, आरोग्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् ।
काठमाडौँमा आयोजित ‘आयुष इन्टरनेसनल कन्क्लेभ २०२६’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटन क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)