हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
onlinekhabar.com · Sun Jul 05 22:04:15 GMT 2026
२२ असार, काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)