मधेस सरकारमा एमाले सहभागी, जसपाका मन्त्री बर्खास्त
baahrakhari.com · Thu May 21 17:00:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । बिहीबार राति नेकपा एमालेबाट मोहमद समिरले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।
उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।मधेस सरकारमा नयाँ सत्ता समीकरण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)