हुम्लाको न्यालु लेकमा हिउँपात, पर्यटकलाई हिउँको रमाइलो
gorkhapatraonline.com · Sun Jun 14 12:31:46 GMT 2026

३१ गते हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा हिउँपात भएको छ । शनिबार रातिदेखि वर्षा भए पनि आइतबार दिउँसोदेखि भने सो क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।
चार हजार पाँच सय मिटरको उचाइमा रहेको न्यालु क्षेत्रको सेलिभाङ दहभन्दा माथिल्लो भागमा हिउँपात भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँका अनुसार सेलिभाङ क्षेत्रमा डेढ इन्चसम्म हिउँ जमेको छ भने न्यालु लेकमा चार इन्चसम्म हिउँपात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)