‘एभरेस्ट’ पछि पृथ्वी एक परिवारको सन्देश बोकेको अशोकको ‘ओसन’ आयो
ratopati.com · Sun Sep 06 11:41:09 GMT 2026

काठमाडौँ । अशोक सिलवालको अर्को पुस्तक ‘ओसन : द साउन्ड अफ द हिमालयाज’ प्रकाशित भएको छ । नेपालले हालै भोगेको विनाशकारी बाढीबिच प्रकाशित यो पुस्तकले प्रकृतिको एकत्व र विश्वमानवताको साझा भावनालाई अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ ।
‘आँखा बन्द गरेर हिमालयको हावा वा महासागरको छाल सुनौँ, एउटै स्वर सुनिन्छ । हिमालय र महासागर दुई अलग संसार होइनन् । एक पृथ्वी, एक परिवार र एक अनुभूति पुस्तकको मूल सन्देश हो,’ सिलवालले भने, ‘एकमात्र असल बाटो पनि यही हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)