भोटेकोशी बाढी: बर्दियामा ५५ जनाको डीएनए नमुना संकलन
ekantipur.com · Sun Sep 06 11:41:13 GMT 2026

भोटेकोशी बाढी: बर्दियामा ५५ जनाको डीएनए नमुना संकलन
रोजगारीका लागि रसुवा पुगेका बर्दियाका ७६ जना सम्पर्कविहीन छन्, ५५ आफन्तबाट नमुना संकलन गरिएको छ भने तीन जनाले बाहिरी जिल्लामा दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)