हालान्डको दोस्रो गोलमा नर्वेको अग्रता दोब्बर
barnanmedia.com · Sun Jul 05 22:11:14 GMT 2026
फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता दोब्बर बनाएको छ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)