विपद्मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस्
khabarhub.com · Thu Aug 27 07:45:23 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।
बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्तिमा अरु कुरा सोच्नुभन्दा पनि सकेसम्म मानवीय क्षति कम गर्नका लागि उद्धार तर्फ केन्द्रित हुनुपर्ने बताए । उनले प्रथम दायित्व भनेको सकुशल मान्छे उद्धारमा रहेको थापाको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)