सिंहदरबारभित्र ‘जेनजी सहिद स्मारक पार्क तथा मूर्ति र स्तम्भ’ को शिलान्यास
himalpress.com · Sun Sep 06 11:52:09 GMT 2026

काठमाडौँ- सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा मूर्ति र स्तम्भ’ को शिलान्यास गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)