एनसेलमा थपियो नयाँ सुविधा
setopati.com · Fri Sep 06 12:58:00 UTC 2024

एनसेल एपमा नयाँ सुविधा थपिएको छ। ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिन सजिलैसँग आवेदन दिन सक्छन्। यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ।
'सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप यसले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो,' कम्पनीले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)