पार्टी एकताका लागि नेता केसीले राखे पाँच बुँदे प्रस्ताव
ratopati.com · Sun Sep 06 11:58:53 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केन्द्रीय कार्यसमिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्।
आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गरी आसन्न १५औँ महाधिवेशनलाई निष्पक्ष र तोकिएकै समयमा सम्पन्न गराउन उनले सभापति गगन थापासमक्ष प्रस्ताव राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)